गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारका नाममा परमादेश

काठमाडौँ । गोरखा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै उक्त सम्झौतालाई पुनरावलोकन गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय भर्ती सम्झौता खारेज गर्न माग गर्दै ब्रिटिस गोरखा भूतपूर्व सङ्गठन (बीगेसो) का अध्यक्ष पदम लिम्बुले … Continue reading गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारका नाममा परमादेश